Rup Chandra Bista Memorial Committee

रूपचन्द्र विष्ट स्मारक समिति, नेपाल

रूपचन्द्र विष्टको देहान्त पश्चात २०५६ सालमा नै जनमूखि सहकर्मीहरूकौ भेलाबाट रूपचन्द्र विष्ट स्मारक समिति, नेपाल गठन भएको हो । 

यो संस्था अहिले वैधानिक रूपमा संचालन छ । यस्को केन्द्रिय समिति, मकवानपुर उत्तरी भेग समिति, हेटौडा क्षेत्र समिति कृयाशील छ ।

 यस्को आफ्नै भवन हेटौडा उपमहानगरपालिका – ११ शहिद स्मारक नजिक छ । केन्द्रिय अध्यक्ष वरिष्ठ अधिवक्ता रामनारायण विडारी हुन र सचिवमा रामहरी सुवेदी रहेका छन् । संपर्क नम्बर  ०५७ – ५२०८३२ / ९८५५०६७०९१